जिजि बुफन र युभेन्टस बीच अर्को सीजन सम्मको लागि नयाँ सम्झौतामा सहमति भएको छ।
४२ वर्षका अनुभवी गोलकीपर र युभे बीच नयाँ १२ महिनाको सम्झौतामा सहमत भएको छ।
टुटोस्पोर्टका अनुसार उनि युभे संग २०२१ सम्मको नयाँ सम्झौतामा सहमति भएका छन् र गत हप्ता क्लबका अध्यक्ष एन्ड्रिया अग्नेलीसँग उनको भएको थियो।
उनको सम्झौता पुरानो जस्तै हुने खबर छ, तथापि कोरोनाभाइरस महामारीले अनुबंधलाई औपचारिक हुनबाट रोकेको छ।
एक पटक इटालीको लकडाउन सकिएपछि सम्झौतामा कुरा हुने खबर छ।