जिएन्सु सुनिङको बेल साइन गर्ने प्रयास असफल- रियल म्याड्रिडले गर्यो अस्वीकार

चाइनिजको बेल साइन गर्न प्रयास असफल भएको खबर आएको छ। खबर छ कि बेलको लागि आएको प्रस्ताव रियलले अस्वीकृत गरेको छ । बेल रियल छोडेर चाइनिज क्लब जाने क्रममा थिए र उनि सम्झौतामा जान धेरै नजिक हुँदा उक्त कुरा असफल भएको जानकारी आएको छ।

बीबीसीका रिपोर्टरका जानकारी अनुसार उनि चाइना जाने कुरा असफल भएको छ र उनि हालै रियल छोड्ने छैनन्। डेविड ओर्स्स्टीनका अनुसार बेल जिएन्सु सुनिङ जानमा रियलले अस्वीकृत गरेको छ र उनि अहिले रियलमै रहने छन्।