जाबीसँग खेल्न पाउँदा म आफुलाई भाग्यमानी ठान्छु- नेमार

नेमारलाई जाबी एक राम्रो प्रशिक्षक हुन्छ भन्नेमा विश्वास भएको र एक अन्तर्वातामा बार्सिलोना र जाबीको हल्ला’bout उनले केही कुराहरु राखे।

“एक खेलाडीका रूपमा जाभि महान थियो, र एक राम्रो प्रशिक्षक पनि।

“यदि उनी बार्षाको प्रशिक्षक भयो भने उनीहरू(बार्सिलोना) भाग्यशाली हुनेछन्, किनकि उहाँ एक महान व्यक्ति पनि हुनुहुन्छ।

“उनीसँग खेल्न पाउँदा म आफुलाई भाग्यमानी ठान्छु। म उनलाई शुभकामना दिन चाहान्छु।”