जर्जेन क्लोपले डेभिड लुइजको मजाक उदाए पछि

लिभरपुलका कोच जर्जेन क्लोपले डेभिड लुइजको ‘अनावश्यक मजाक उदाए’ प्रशंसकहरूले उनको कडा आलोचना गरेका छन् ।

५३ बर्षीय जर्मनले यस सिजन रेड्सको साथ प्रिमियर लिग उपाधि कब्जा गरे पछि उनले धेरै प्रशंसा पाएका छन् ।

तर केहि हप्ताहरूमा क्लोपको म्याच पछि व्यवहारको आलोचना भएको छ।

हाल लिभरपूलको १०० अंक पार गर्ने आशालाई बुधवार एमिरेट्समा आर्सेनलले समाप्त गरेको थियो उक्त हार पछि उनले आर्सनल डिफेन्डरको मजाक उदाएका थिए।

आर्सनलका डिफेन्डर डेभिड लुइज जो क्लब संग नयाँ सम्झौता प्राप्त गर्न संघर्ष गर्दै छन् क्लोपले उक्त कुरा लिएर मजाक गरे पछि उनको आलोचना भएको हो।

क्लोपले खेल पछि पत्रकारलाई भने: “के कोही आश्चर्यचकित छन् कि [एलिसन / भ्यान डाईक ] पनि केवल मानव मात्र हुन् भनेर ? म त छैन।

“मलाई डेविड लुइज चाहिएको छ? उनले नयाँ करारमा हस्ताक्षर गरेका छन् ?

उनको उक्त बयानले धेरैले उनको कडा आलोचना गरेका छन् ।