इङलिस क्लब म्यान्चेस्टर सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डले नयाँ सिजनको पहिलो खेलमा दुई गोल गर्दै बर्न्लेबिरुद्ध आफ्नो क्लबलाई ३-० को जित दिलाउन मद्दत गरे ।
खेल पछि उनले म्यान्चेस्टर युनाइटेडका लेजेन्ड तथा हाल फुटबल पुन्डित ग्यारी नेभिललाई पोस्ट म्याच रिपोर्टिङ गरिरहेको बेला छातीमा चद्कन हाने ।
Fans don't think Erling Haaland cheekily slapping Gary Neville was friendly #usa #uk #LosAngeles #NBAFreeAgency #UFCVegas76 #movies #Webseries #Celebrity #viral #fun
👉For Detail https://t.co/7ATtPlRa8m🌹 pic.twitter.com/UE8TR28vlS— Bbetty cavallaro – Cool (@usamovielive) August 12, 2023
तर, ग्यारी नेभिल भने हासिरहे ।
यद्यपि, उनले त्यो जिस्केर हानेको देखिन्छ । तर, लिभरपुलका लेजेन्ड जेमि क्यारेगरले जिस्केर होइन साचिकै हान्न खोजेको बताए ।
भिडियो हेर्नुहोस र तपाईंलाई के लाग्छ भन्नू होला: