जब सेभिल्लाका खेलाडिले मेस्सीको जर्सी तान्न खोजे

एजेन्सी, सेभिल्ला मेस्सीको अगाडि घुडा टेक्न बाध्य भए। उन्को गोल र असिस्टमा बार्सिलोनाले सेभिल्लालाई २-० को सहज जित हात पार्न सफल रहयो।

पाहुना टोलिको लागि दोश्रो गोल गरे पछि मेस्सी जोन जोर्डनले उन्को जर्सी तान्न खोजेका थिए। यधपी मेस्सी छल्न सफल भए।

मेस्सीलाई जोर्डनले खेलको दौरान दुई चोटि तान्न खोजेको थियो।

मेस्सी अहिले जुन लयमा खेली रहेका छन उक्त लयमा उन्लाइ रोक्न असम्भव जस्तो देखिन्छ।