जब म्यान्चेस्टर युनाइटेडका यी खेलाडीले पेनको बिर्को लगाएरै नयाँ सम्झौतामा हस्ताक्षर गरे

एक म्यान्चेस्टर युनाइटेडका फ्यानले एक्सेल टुवान्जेबेले आफ्नो क्लब संग थप ३ बर्ष सम्झौतामा हस्ताक्षर गरेको फोटोमा अनौठो चिज याद गरे ।

तीक्ष्ण आँखा भएका एक युनाइटेड समर्थकले एक्सेल टुवान्जेबेले सम्झौतामा हस्ताक्षर गर्दा पेनको बिर्को लगाएरै गरेको देखे ।

एक युनाइटेड फ्यानले भने: ‘एक्सेल टुवान्जेब जादूगर हो! उसले पेनको बिर्को लगाएरै सम्झौता हस्ताक्षर गर्न सक्छ!’