जब मगुआइरले खाली पोस्टमा गोल मिस गरे

एजेन्सी, युरोपा लिग अन्तर्गतको खेलमा युनाईटेडका ह्यारी मगुआएरले नजिकबाट प्रहार गरेको मिसले चर्चा पायो।

उनी आफैले उक्त प्रहार मिस भएकोमा अच्चमित परे।

खेलमा युनाईटेडले दिआलोको हेडर गोल मार्फत अग्रता बनाए। मिलानका डिफेन्डर केजरले ९० औं मिनेटमा गोल गर्दै खेल १-१ गोलको अवस्थामा पुराए।

उक्त खेलको नतिजा भन्दा ह्यारी मगुआइरको मिसले चर्चा पायो। उन्ले गोल पोस्टको केही सेन्टिमिटरबाट प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिर गएको थियो।

“मैले गोल गर्नु पर्थ्यो” मगुआएरले बि टि स्पोर्ट्सलाई भने ” मैले कुनै बहना बनाएको हैन मैले बल जाली भित्र हान्न सक्नुपर्थ्यो”।

“त्येही कारणले म डिफेन्डर हु फरवार्ड हैन, तर मैले गोल गर्नु पर्थ्यो”।

मगुआएरले युनाईटेडले सन सिरोमा राम्रो प्रदशनको अपेक्षा रहेको छ आफ्नो टिमबाट।

“खेलको अन्तिक मिनेटमा गोल खानु दुर्भाग्य हो। हामीले राम्रो खेलेनौ पक्कै पनि”।

उन्ले ठपे “हामीले गोल गरे पछि बिपक्ष टोलिले बल नियन्त्रणमा राख्यो तर राम्रो मौका सृजना गर्न सकेन। खेल हाम्रो पक्षमा आउँछ जस्तो लागेको थियो तर अन्तिक समयमा गोल बेहोर्न पुग्यौं”।

“हामीले अर्को लेग राम्रो खेल्न पर्छ र हामी खेल्न सक्छौ। अर्को बिहिबार रामाइलो खेल हुँदै छ र निकै महत्त्व पनि छ।