जब नेयमारले डे ब्रुइनालाई नट्मेग हाने (भिडियो)

बुधबार राती भएको च्याम्पियन्स लिगको सेमिफाइनल खेल अन्तर्गत पीएसजीले म्यान्चेस्टर सिटीविरुद्ध २-१ को हार बेहोर्न पुगे ।

खेलमा पीएसजीले मार्किन्होसको हेडर मार्फत अग्रता लिएपनी खेल हार्न पुगे ।

तर, खेलमा नेयमारले आफ्नो उत्कृष्ट स्किल्स भने निरन्तर देखाइरहे ।

उनले म्यान्चेस्टर सिटीका मिड्फिल्डर केभिन डे ब्रुइनालाई नट्मेग हानेको भिडियो हेर्नुहोस:

खेलमा यस्तो स्किल्स देखाइरहने नेयमारले सिटीबिरुद्ध पीएसजीलाई जित दिलाउन सकेन ।