बोका जुनियरका खेलाडी कार्लोस टेभेजले गिम्नसियाको प्रशिक्षक तथा लेजेन्डरी डिएगो म्याराडोनालाई ओठमा चुम्बन गरेका छन।
अर्जेन्टिनियन प्रेमेरा डिभिजन लिगको खेलमा बोका जुनियरले गिम्नसियाको सामना गरेको थियो । उक्त खेलमा बोका जुनियरले १-० ले जित्न सफल भयो र कार्लोस टेभेजले निर्णायक गोल गरेका थिए ।
जितसंगै बोका जुनियरले अर्जेन्तिनी लिगको उपाधी पनि जित्न सफल भयो ।
खेल पछि टेभेजले म्याराडोनालाई चुम्बन गर्नुको कारण ‘लक’ रहेको बताए ।
भिडियो हेर्नुहोस:
💋 Carlos Tévez y Maradona
🟡🔵Beso de Boca en Boca🟡🔵pic.twitter.com/qwWlPr9dgm
— ⚽Sinaloa 🏀 Deportes⚾ Informar nuestro deporte 💪 (@SinaloaDeport3s) March 8, 2020