एजेन्सी, चेल्सीको नया प्रशिक्षक थोमस टुचेलले हाल चेल्सीको टिममा क्रीस्टियन पुलिसिकसंग बोरुसिया दोर्ट्मुण्डमा काम गरिसकेका छन।
Tuchel said Pulisic was on the bench because he knows him. He knew that he could trust him to make an impact despite not starting a match. Pulisic told him off for pronouncing Azpilicueta wrong. #CFC #CHEWOL
— Nizaar Kinsella (@NizaarKinsella) January 27, 2021
यस्तो लाग्छ पुलिसिक मात्र एउता खेलाडि हो जस्ले टुचेलको मद्दत गर्न चाहेका छन। विशेष गरि खेलाडिहरुको नाम लिदा होस वा अन्य कुरामा।
गत रातीको खेलको दौरान दोस्रो हाफको सुरुवातमा आफ्नो बेन्चको कक्षबाट बाहिर आएर चेल्सीको कप्तान सेजर एज्पिलिकुएतालाई केही रणनीतिक सल्लाह दिन बोलाए।
तर, उन्ले “एज्प्लि”, “एज्प्ली” भनेर दाके यधपी उन्को वास्तविक नाम “एज्पि” भनेर बोलाउने गर्छन उन्का साथीहरुले।
टेलिभिजनमा पुलिसिकले टुचेललाई एज्पिलिकुएताको सहि नाम सिकाउदै गरेको दृश्य देखन सकिन्थ्यो।
चेल्सीले आउदो आइतबार बर्न्लेलाई इस्त्याम्फोर्ड ब्रिज्डमा स्वागत गर्दै छन। टुचेलको यो दोस्रो खेल हुनेछन।