जब चेल्सीले सन्यास लिसकेको खेलाडीलाई २५ खेलाडीको समुहमा सामेल गरे पछि ।

इङलिस क्लब चेल्सीले २५ खेलाडीको समुहमा सन्यास लिसकेका पिटर चेकलाई सामेल गरेको छ ।

गत बर्ष आर्सनलबाट अन्तिम खेल खेल्दै सन्यास लिएका चेक रिप्ब्लिकका लेजेन्डरी गोलकिपर चेल्सीको अहिले टेक्निकल अड्भाइसर पनि हो ।

चेल्सीले उनलाई इमर्जेन्सी गोलकिपरको रूपमा सामेल गरेको हो ।