जब खेल सक्किए पछि विपक्ष टोलिको प्रशिक्षकले मेस्सीको जर्सी मागे

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको बार्सिलोना र डिनामो किएभ बिचको खेल सक्किए पछि किएभका प्रशिक्षकले मेस्सीको जर्सी मागे ।

खेल पछि सामान्यतया विपक्ष खेलाडीले आफ्नो मन पर्ने खेलाडीको जर्सी माग्ने अथवा जर्सी सात्ने गर्छन् तर हिजो भने तेस्तो भएन ।

खेल सक्किएको सिठि बजे पछि डिनामो किएभका प्रशिक्षक सिधै मेस्सी संग उनको जर्सी मागेको देख्न सक्छौं ।

तर, मेस्सीले मैदानमा जर्सी नदिइ, लकर रुममा दिन्छु भने ।