जब के-लिग अल स्टारका खेलाडीले युभेन्ट्स बिरुद्ध रोनाल्डोको सेलिब्रेसन गरे पछि

मैत्रीपुर्ण खेलमा युभेन्ट्सले के-लिग अल स्टार बिरुद्ध बराबरी खेलेको हो ।

सो खेलमा के-लिग अल स्टारका सेसिन्हाले गोल गरेपछि रोनाल्डोको ‘सि’ सेलिब्रेसन गरे ।

खेलमा के-लिग अल स्टारका सेसिन्हाले गोल गर्दै २-१ को अग्रता दिलाए पछि रोनाल्डोको सेलिब्रेसन गरेको हो ।

भिडियो हेर्नुहोस: