जब एमबाप्पेको अफसाइड गोललाई अफसाइड नदिएपछि

युइएफए नेसन्स लिगको फाइनल खेलमा फ्रान्सले स्पेनलाई २-१ गोलले हराउदै उपाधी जित्न सफल भयो ।

खेलमा फ्रान्स पछि परे पनि पुनरागमन गर्दै जित निकाले ।

फ्रान्सका लागि बेन्जिमाले बराबरी गोल गरे भने एमबाप्पेले दोस्रो गोल गरेका थिए ।

एमबाप्पेको गोल भने अफसाइड रहेको थियो, जुन निकै स्पस्ट थियो, त्यै पनि उक्त गोल मान्य भयो ।

हेर्नुहोस एम्बाप्पेको अफसाइड गोल जसले फ्रान्सलाई उपाधी दिलायो ।