जन्मदिनमा नेमार चोटग्रसित

नेमारले चोटको कारण पेरिस सेन्ट-जर्मेन टीमबाट मङ्गलबार नान्टेस बिरुद्धको खेल गुमाए थिए। ।

शनिबार मोन्टपेलियर बिरूद्धको खेलमा उनलाई उपचारको आवश्यकता परेको थियो र २४ घण्टा पछि उनि आफ्नो जन्मदिनमा मनाउँदै थिए शनिबारको खेलबाट उनलाई रिबमा चोट परेको खबर छ।

बार्सिलोनाका पूर्व खेलाडी पीएसजी आएपछि आफ्नो हरेक जन्मदिनमा घाइते हुने गरेका छन् । सन् २०१८ र २०१९ मा खुट्टामा लागेको चोटका कारण धेरै समय मैदानबाहिर बिताउन बाध्य बनेका थिए ।

उनको चोट धेरै गम्भीर नरहेको दाबी छ र अर्को खेलमा उनि मैदान फर्किन सक्ने खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ