जग्जित श्रेष्ठको उत्कृष्ट पासमा मनाङको गोल (भिडियो सहित)

कतार एर्यर्वेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा मनाङ र नेपाल एपीएफबीच भैरहेको खेलमा जग्जित श्रेष्ठको उत्कृष्ट क्रसमा बिमल रानाले हेडर गोल गरेका छन् ।

हालै अष्ट्रेलियाबाट ए डिभिजन लिग खेल्न नेपाल आएका जग्जित श्रेष्ठले उत्कृष्ट क्रस दिदा बिमलले गोल गरेका हुन ।

भिडियो हेर्नुहोस:

पहिलो हाफमा मनाङले २-० को अग्रता लिन सफल भएको छ ।