च्याम्पियन्स लिग, प्रिमियर लिग र विश्व कप जित्ने एन्जेलो कान्टे छैटौँ खेलाडी

चेल्सीका फ्रेन्च स्टार एन्जेलो कान्टेको यो सिजन निकै राम्रो रहेको छ। च्याम्पियन्स लिगमा उनको निकै राम्रो प्रदर्शन थियो भने चेल्सीले च्याम्पियन्स लिग जित्नुमा उनको ठुलो भूमिका रहेको थियो।

यो सिजन उनले च्याम्पियन्स लिग जिते पछि उनी विश्व फुटबलको ३ प्रभावशाली ट्रफी जित्न सफल भएका छन्। उनले प्रिमियर लिग र विश्व कप जितेका थिए भने हाल उनले च्याम्पियन्स लिग पनि जितेका छन् र उक्त ३ ट्रफी जित्ने उनी केवल छैटौँ खेलाडी हुन्।

कान्टेले चेल्सी र लेस्टर सिटीबाट प्रिमियर लिग जितेका छन् भने फ्रान्स सँग २०१८को विश्व कप जितेका थिए हाल उनले चेल्सी सँग च्याम्पियन्स लिग जितेका छन्।

उक्त ३वटा उपाधि जित्न केवल ६ खेलाडीहरू सफल भएका छन् र सो खेलाडीहरूको सुची तल हेर्न सक्नु हुने छ:-

Gerard Pique

Premier League | Manchester United

Champions League | Manchester United & Barcelona

World Cup | Spain

Thierry Henry

Premier League | Arsenal

Champions League | Barcelona

World Cup | France

Pedro Rodriguez

Premier League | Chelsea

Champions League | Barcelona

World Cup | Spain

Fabien Barthez

Premier League | Manchester United

Champions League | Marseille & Manchester United

World Cup | France

Juliano Belletti

Premier League | Chelsea

Champions League | Barcelona

World Cup | Brazil

N’Golo Kante

Premier League | Chelsea/Leicester City

Champions League | Chelsea

World Cup | France