च्याम्पियन्स लिग ड्र, राेनाल्डाेले समुह चरणमा पूर्व क्लवसँग खेल्ने

युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र सम्पन्न भएको छ । गएराति भएकाे ड्र अनुसार क्रिस्टियानाे राेनाल्डाेले समुह चरणमा नै अाफ्नाे पुरानाे इग्लिस क्लव विरूद्द खेल्नुपर्ने भएकाे छ ।

च्याम्पियन्स लिग ड्र:
समूह ‘ए’ : एट्लेटिको म्याड्रिड (स्पेन), क्लब ब्रुज(बेल्जियम), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स)

समूह ‘बी’ : बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर (इंग्ल्यान्ड), इन्टर मिलान (इटाली) , पिएसभी (नेदरल्याण्ड)

समूह ‘सी’ : पेरिस सेन्ट जर्मेन (फ्रान्स), लिभरपुल (इंग्ल्यान्ड), रेड स्टार बेलग्रेड (सर्बिया) , नेपोली (इटाली)

समूह ‘डी’ : लोकोमोटिभ मस्को (रुस), एफसी पोर्टो (पोर्चुगल), एफसी साल्के (जर्मनी), गालाटासारे (टर्की)

समूह ‘ई’ : , एएफसी आयाक्स (नेदरल्याण्ड), एथेन्स एफसी (ग्रीस) बायर्न म्युनिख (जर्मनी), बेन्फिका (पोर्चुगल)

समूह ‘एफ’: म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), शाख्तर डोनेस्क (युक्रेन), लियोन (फ्रान्स), होफेनहाइम (जर्मनी)

समूह ‘जी’: , सिएसकेए मस्को (रुस), भिक्टोरिया प्लेजेन (चेक रिपब्लिक), रियल म्याड्रिड (स्पेन), एएस रोमा (इटाली)

समूह ‘एच’ : युभेन्ट्स (इटाली), म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), भ्यालेन्सिया (स्पेन), योङ बोइज (स्विटजरल्यान्ड)