च्याम्पियन्स लिग अन्तिम १६ : एटलेटिको म्याड्रिड र युभेन्टस भिड्ने

च्याम्पियन्स लिगको अन्तिम १६ को लागि खेल तालिका सार्वजनिक भएको छ । यसपटक अन्तिम १६ चरणमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन तथा लिभरपुल र बायर्न म्युनिखको खेललाई निकै महत्त्वको साथ् हेरिएको छ ।

खेलहरु:

म्यानचेस्टर सिटी विरुद्ध साल्का फुटबल क्लब

एटलेटिको म्याड्रिड विरुद्ध युभेन्टस

म्यानचेस्टर युनाइटेड विरुद्ध पेरिस सेन्ट जर्मेन

टोटेनहम हट्सपर विरुद्ध बोरुसिया डर्टमुन्ड

ओलम्पिक लियोन विरुद्ध बार्सिलोना

एएस रोमा विरुद्ध एफसी पोर्टो

एएफसी आयाक्स विरुद्ध रियल म्याड्रिड

लिभरपुल विरुद्ध बायर्न म्युनिख

अन्तिम १६ को खेलहरु फेब्रुअरी महिनामा हुनेछ ।