“च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसंग कडा चुनौतीको आशा छ”

रियाल म्याड्रिड डिफेन्डर राफाएल भरानले च्याम्पियन्स लिगका विपक्षी म्यानचेस्टर सिटी बिरूद्ध एउटा ठूलो परीक्षाको अपेक्षा गरेका छन्।

एटलेटिको म्याड्रिडबिरुद्धको जित पछि, रियलले फेब्रुअरी २६को आफ्नो च्याम्पियन्स लिग खेलमा ध्यान दिने छ र भरानले सिटीबिरुद्धको दुई खेल धेरै गार्हो हुन सक्ने बताए।

“उनीहरू एक राम्रो टीम हो र यो कठिन खेल हुन गइरहेको छ,” भरानले स्वीकारे।

“यो समान रूपको खेल हुने छ र यो खेल एकै क्षणमा परिवर्तन हुन सक्छ ।

“उनीहरू एक टीम हो जुन धेरै उत्कृष्ट खेल्छन् र म पक्का छु कि यो खेल ठूलो हुने छ किनकि यो दुई टिम धेरै राम्रो छ जुन एक अर्काको बिरूद्धमा खेल्दैछन्।”