च्याम्पियन्स लिगमा एउतै ग्रुपमा परेको डॉर्टमुंडले गर्यो बार्सिलोनाको ट्रोल

च्याम्पियन्स लिग ग्रुप द्रमा पछि एउतै ग्रुपमा परेको डॉर्टमुंडले बार्सिलोनाको ट्रोल गरेको छ।

डॉर्टमुंडले, बार्सिलोना संगै ग्रुप एफमा परेको छ र उक्त कुराको घोसना डॉर्टमुंडले ट्वीटरमा बार्सिलोनाको व्यंग्य गर्दै पोस्ट गर्यो

“Time to practice our corners,” भनेर डॉर्टमुंडले ट्वीटरमा पोस्ट गरेको थियो। लिभरपूल संग बार्सिलोनाले कोर्नेरमा गोल खादै गत सिजनको च्याम्पियन्स लिग बाट बहिरेको थियो र उक्ति कुराको व्यंग्य गर्दै कोर्नेर किकको अभ्यास गर्न समय आएको भन्दै डॉर्टमुंडले पोस्ट गरे।

च्याम्पियन्स लिग ग्रुपमा डॉर्टमुंडले र बार्सिलोना एउतै ग्रुपमा परेको छ र इन्टर मिलान र स्लाविया पनि सोहो ग्रुपमा रहेको छ।