च्याम्पियन्स लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा समूह चरणअन्तर्गत आज एकैदिन कूल ८ खेल हुँदैछन् । आज कूल ८ खेल हुँदा ६ खेलमा युरोपका ६ वटा ‘हेभिवेट’ टोली भिड्नेछन् ।

यी हुन् आज हुने खेलहरू नेपाली समयमा :

म्यानचेस्टर सिटी भर्सेस होफेनहेइम – १०ः४० बजे

युभेन्टस भर्सेस योङ ब्वाइज – १०ः४० बजे

एइके भर्सेस बेनफिका – १२ः४५ बजे

सिएसके मोस्को भर्सेस रियल मड्रिड – १२ः४५ बजे

बार्यन म्युनिख भर्सेस अजाक्स – १२ः४५ बजे

म्यानचेस्टर युनाइेड भर्सेस भ्यालेन्सिया – १२ः४५ बजे

लियोन भर्सेस शाख्तर डोनेस्टक – १२ः४५ बजे

रोमा भर्सेस प्लेजेन – १२ः४५ बजे

यी खेल नेपालमा सोनी नेटवर्कका च्यानललबाट हेर्न सकिन्छ । साथै, विभिन्न मोबाइल एपबाट पनि खेल हेर्न सकिनेछ ।