बायर्न म्यूनिखका कोच हान्सी फ्लिक पद त्याग गर्दै

Fussball Champions League/ Finale/ Paris St. Germain - Bayern Muenchen Siegerehrung, Trainer Hans-Dieter Hansi FLICK M mit Pokal, Fussball Champions League, Finale, Paris St. Germain PSG - FC Bayern Muenchen M, am 23.08.2020 im Estadio da Luz in Lissabon/ Portugal. FOTO: Frank Hoermann/ SVEN SIMON/ Pool NO use of any use photographs as image sequences and/or quasi-video Editorial Use ONLY National and International News Agencies OUT Lissabon Estadio da Luz Portugal *** Football Champions League Final Paris St Germain Bayern Muenchen Award ceremony, Coach Hans Dieter Hansi FLICK M with cup, Football Champions League, Final, Paris St Germain PSG FC Bayern Muenchen M , on 23 08 2020 at the Estadio da Luz in Lisbon Portugal PHOTO Frank Hoermann SVEN SIMON Pool NO use of any use photographs as image sequences and or quasi video Editorial Use ONLY National and International News Agencies OUT Lisbon Estadio da Luz Portugal Poolfoto SVEN SIMON/ Frank Hoermann/ Pool ,EDITORIAL USE ONLY

बायर्न म्यूनिखका कोच हान्सी फ्लिक सिजनको अन्त्य पछि क्लब छोड्ने कुराको पुष्टि गरेका छन्।

बायर्न यो सिजनको च्याम्पियन्स लिगबाट नकआउट भएको छ भने क्लबका कोचले आफ्नो सम्झौता समाप्त हुनु अगि सम्झौता रद्द गर्न अनुरोध गरेको खबर छ। बायर्न सँग उनको सम्झौता २०२२/२३ सम्म रहेको थियो तर उनले पद त्याग गर्ने निर्णय लिएका छन्।

हान्सी फ्लिक र बायर्नका खेल निर्देशक हसन सलिहामीडिक बिच केही विवाद भएको चर्चा रहेको छ। सिजनको अन्त्य पछि क्लब छोड्ने घोषणा गर्दा फ्लिकले भने: “म यस गर्मीमा मेरो सम्झौता समाप्त गर्न चाहन्छु, त्यो तथ्य हो।

“यो मेरोलागि महत्त्वपूर्ण थियो कि टोलीले मबाट व्यक्तिगत रूपमा यसको बारेमा थाहा होस्। मैले च्याम्पियन्स लिग यात्रा अन्य भए पछि सो बारे क्लबका सदस्यहरूलाई भने।

“म क्लबलाई पनि धन्यवाद दिन चाहन्छु जसले मलाई यो अविश्वसनीय टिमको प्रबन्ध गर्ने मौका दिए।”

हान्सी फ्लिक जर्मन राष्ट्रिय टिमको कोच बन्न सक्ने पनि धेरै चर्चा रहेको छ। उनको नेतृत्वमा बायर्नले गत सिजन च्याम्पियन्स लिग जितेको थियो।