च्याम्पियन्स लिगको सबै-समयको उत्कृष्ट स्टार्टिंग इलेवन

पेरिस सेन्ट-जर्मेन र बायर्न म्युनिख बीचको च्याम्पियन्स लिग फाइनल अघि अमेजनले युईएफए च्याम्पियन्स लिगको अल टाइम स्टार्टिंग इलेवनको खुलासा गरेको छ।

अमेजन प्राइम भिडियो स्पोर्टले ट्वीटरमा च्याम्पियन्स लिगमा खेलेका उत्कृष्ट खेलाडीहरु चयन गर्दै सबै-समयको उत्कृष्ट स्टार्टिंग इलेवनको सेट बनाएको छ । अमेजनले उनीहरूको सबै-समयको च्याम्पियन्स लिग स्टार्टिंग इलेवनमा उल्लेखनीय स्टारहरु समावेश गरेको छ तर सो सुचीमा २०२०को फाइनल खेल्ने कुनै खेलाडी परेका छैनन् ।

२०२० च्याम्पियन्स लिग फाइनलका कुनै पनि खेलाडीले यो इलेवन ठाउ बनाएनन्, तर पनि यो इलेवनमा धेरै ठुला र स्टार खेलाडीहरु रहेका छन्।

पुरा सुची तल हेर्नुहोस:-

Goalkeeper: Iker Casillas – Real Madrid, Porto

Right-Back: Dani Alves – Sevilla, Barcelona, Juventus, Paris Saint-Germain

Centre-Back: Sergio Ramos – Real Madrid

Centre-Back: Carles Puyol – Barcelona

Left-Back: Paolo Maldini – AC Milan

Centre-Midfield: Xavi – Barcelona

Centre Midfield: Paul Scholes – Manchester United

Right-Wing: Lionel Messi – Barcelona

Centre Attacking-Midfield: Andres Iniesta – Barcelona

Left-Wing: Raul – Real Madrid, Schalke

Striker: Cristiano Ronaldo – Manchester United, Real Madrid, Juventus