पेरिस सेन्ट-जर्मेन र बायर्न म्युनिख बीचको च्याम्पियन्स लिग फाइनल अघि अमेजनले युईएफए च्याम्पियन्स लिगको अल टाइम स्टार्टिंग इलेवनको खुलासा गरेको छ।
Our all-time @ChampionsLeague XI!
Agree? pic.twitter.com/cpouz6DkBZ
— Amazon Prime Video Sport (@primevideosport) August 19, 2020
अमेजन प्राइम भिडियो स्पोर्टले ट्वीटरमा च्याम्पियन्स लिगमा खेलेका उत्कृष्ट खेलाडीहरु चयन गर्दै सबै-समयको उत्कृष्ट स्टार्टिंग इलेवनको सेट बनाएको छ । अमेजनले उनीहरूको सबै-समयको च्याम्पियन्स लिग स्टार्टिंग इलेवनमा उल्लेखनीय स्टारहरु समावेश गरेको छ तर सो सुचीमा २०२०को फाइनल खेल्ने कुनै खेलाडी परेका छैनन् ।
२०२० च्याम्पियन्स लिग फाइनलका कुनै पनि खेलाडीले यो इलेवन ठाउ बनाएनन्, तर पनि यो इलेवनमा धेरै ठुला र स्टार खेलाडीहरु रहेका छन्।
पुरा सुची तल हेर्नुहोस:-
Goalkeeper: Iker Casillas – Real Madrid, Porto
Right-Back: Dani Alves – Sevilla, Barcelona, Juventus, Paris Saint-Germain
Centre-Back: Sergio Ramos – Real Madrid
Centre-Back: Carles Puyol – Barcelona
Left-Back: Paolo Maldini – AC Milan
Centre-Midfield: Xavi – Barcelona
Centre Midfield: Paul Scholes – Manchester United
Right-Wing: Lionel Messi – Barcelona
Centre Attacking-Midfield: Andres Iniesta – Barcelona
Left-Wing: Raul – Real Madrid, Schalke
Striker: Cristiano Ronaldo – Manchester United, Real Madrid, Juventus