च्याम्पियनस लिग समुह चरणको पुरा ड्र हेर्नुहोस

युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन सकिएको छ ।

समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई युईएफएले ४ पटमा विभाजन गरेर ‘ड्र’ गरेको छ । र ३२ टोलीलाई ८ समूहमा विभाजन गरेको छ ।

पुरा ड्र :

समूह ‘ए’
पेरिस सेन्ट जर्मेन , रियल मड्रिड, क्लब वर्ग, ग्यालातासारे

समूह ‘बी’
वायर्न म्युनिख, टोटेनहम, ओलाम्पिकाओस,क्रेभिना जेभेज्डा

समूह ‘सी’
म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, डाइनामो, एटलान्टा

समूह ‘डी’
युभेन्ट्स, एट्लेटिको मड्रिड, लिभरकुसेन, लोकमोटिभ मस्कोभा

समूह ‘ई’
लिभरपुल, नापोली, साल्जबर्ग , जेन्क

समूह ‘एफ’
बार्सिलोना, बोरुसिया डर्टमण्ड, इन्टर मिलान, स्लाभिया प्रभा

समूह ‘जी’
जेनिथ, बेन्फिका,लियोन, आरबी लेपजिङ

समूह ‘एच’
चेल्सी, आयाक्स, भ्यालेन्सिया,लिली