च्याम्पियनस लिग फाइनल पछि क्रिश्चियन एरिक्सन रियल म्याड्रिड जाने पक्का

स्पेनबाट रिपोर्ट अनुसार – क्रिश्चियन एरिक्सन च्याम्पियन्स लिग फाइनल पछि रियल म्याड्रिडको लागि साइन गर्नेछ।

१३ औ पटक युरोपियन च्याम्पियनले केही समय देखि एरिक्सनको निगरानी गरिरहेका छन् र हालैको दावी गरिएको थियो कि मौखिक सम्झौता क्लब र प्लेयर बीचमा भैसकेको छ।

तथापि, एल चिरिङ्गुइटो (पत्रीका) बाट जेमि अस्ट्रेनले यो सम्झौता लगभग पक्का पक्का भैसकेको बताए । त्रान्स्फर शुल्क र व्यक्तिगत सर्तहरू सहमति भएको छ, केवल एक आधिकारिक घोषणा बाकी रहेको बताइएको छ।