चोटको कारण ह्यारी केनले यूरो कप २०२० गुमाउन सक्ने

टोटेनह्याम र इंग्ल्याण्डका स्टार स्ट्राइकर ह्यारी केनले यूरो कप २०२० गुमाउन सक्ने भनेर बेलायतका एक शीर्ष शल्य चिकित्सकले बताएका छन्।

थ्री लायन र म्यानेजर ग्यारेथ साउथगेटका लागि यो बिल्कुलै दुखद समाचार हो, साउथगेटलाई आफ्नो टोलीको घोषण गर्न धेरै गार्हो हुने छ।

यद्यपि स्पर्स फ्यानहरूले आशागरेका थिए कि क्लब स्टार अप्रिल मैदानमा फर्किने छन्, तर अग्रणी शल्य चिकित्सक डा क्रिस विल्सनले केनलाई ठिक हुन छ महिना लग्न सक्ने बताए।

“उनि खेल कार्यमा फर्कन ६ महिना लाग्ने मेरो अनुमान छ ” उनले प्रेस एसोसिएसनलाई भने।

“त्यहाँ एक ठूलो धारणा छ किनकि यो यस्तो असामान्य प्रक्रिया हो र केही सर्जनहरूले छिटो भन्न सक्छन्।