चोटका कारण हाजार्डले एल क्लासिको गुमाउन सक्ने

बेल्जियम अन्तर्राष्ट्रिय टिमका साथी मुनियरले ह्याजार्डलाई नराम्ररी लडाए पछि उन्लाई चोट लागेको छ।

हजार्डले यस साता अलाभेसबिरुद्धको खेल गुमाउने भएको छ। त्यस्तै एल क्लासिकोलागि पनि पूर्ण रुपमा मैदान फर्कनेमा शंका छ।

“यो समयमा हाजर्डको अवस्था अली चिन्ताजनक छ,” जिनेदिन जिदानले भने। “उस्लाई खेल सकिदा सम्म पनि चोटको पिडा थियो। हामीले सामान्य चोट ठानेका थियौ तर खुट्टाको जोर्नीमा चोट लागेको हो र केही हप्तामा सन्चो हुन्छ।

हाजार्डले म्याड्रिडको लागि उच्च प्रदशन गर्दै गर्दा मुनियरले उन्लाई घाइटे पार्न पुगे।