चेल्सी छोडे पछि फेरी चम्केका यी स्टार खेलाडीहरू

प्रिमियर लिग क्लब चेल्सी हाल आफ्नो पूर्व स्ट्राइकर रोमेलु लुकाकुलाई साइन गर्ने तयारीमा छ। नयाँ स्ट्राइकर साइन गर्ने योजनामा रहेको चेल्सी सँग अन्तिम विकल्पको रुपमा आफ्नै पूर्व खेलाडी रहेको छ।

लुकाकुको खेल हाल निकै राम्रो रहेको छ भने उनी २०१४मा एभर्टन जानु अगाडी चेल्सी खेलाडी थिए भने चेल्सीले उनलाई केवल €२५ मिलियनमा बेचेको थियो भने हाल उनलाई फेरी साइन गर्न चेल्सी €१०० मिलियन भन्दा बढी तिर्न इच्छुक रहेको छ।

यो पनि पढ्नुहोस्:- म्यान्चेस्टर युनाइटेड छोडे पछि फेरी चम्केका यी ११ स्टार खेलाडीहरू

२०१४मा चेल्सी छोडे पछि उनले एभर्टनमा खेले भने उनी एभर्टनबाट म्यान्चेस्टर युनाइटेड पुगे र हाल उनी इन्टर मिलानमा रहेका छन् भने उनी फेरी चेल्सी जाने क्रममा देखा परेका छन्।

चेल्सी छोडे पछि फेरी चम्केका खेलाडी लुकाकु मात्र भने हैनन् धेरै खेलाडीहरू छन् जो चेल्सी छोडे पछि थप एक उत्कृष्ट खेलाडी बनेका छन् जसको सुची तल हेर्न सक्नु हुनेछ:-

ROMELU LUKAKU
Chelsea to Everton/ Man UTD/ Inter

KEVIN DE BRUYNE
Chelsea to Wolfsburg/ Man City

MOHAMED SALAH
Chelsea to Roma/ Liverpool

DECLAN RICE
Chelsea to West Ham

NATHAN AKE
Chelsea to Bournemouth/ Man City

NEMANJA MATIC
Chelsea to Man UTD

TARIQ LAMPTEY
Chelsea to Brighton & Hove Albion