एजेन्सी, चेल्सीको मुख्य प्रशिक्षक थोमस टिचेलले आगामी सिजन चेल्सीले प्रिमिएर लिग जित्न सक्ने बिश्वास व्यक्त गरेका छन।
चेल्सी बिगत तिन सिजन लिग बिजेता भन्दा ३०, २६, ३३ अंक पछाडी लिग सक्काएको थियो। त्येस्तै, जारी सिजन पहिलो स्थानमा रहेको म्यान्चेस्टर सिटि भन्दा २१ अंक तल रहेको छ।
टुचेलको टोलिले आज राती लिभरपुलको सामना गर्दै छ। आफ्नो पक्षबाट कुनै बाहना नगर्ने उन्ले बताए।
“हामिले आफुलाइ सिमित ठान्नु हुदैन। यो एउटा ठुलो अंकको दुरि रहेको छ।
“हामीले जारी सिजन सिटिसंगको अंक दुरि छोट्याने सक्छौ? सक्दैनौ हामिले तर अर्को सिजन हामी सबैले शन्यू अंकबाट सुरु गर्ने छौ।
“म्यान्चेस्टर सिटि यो सिजन समस्यामा थियो तर कसैले फाइदा उठाउन सकेन। येदि तपाईंसंग लय राम्रो छ भने धेरै कुरा हासिल गर्न सक्नु हुन्छ”।