“चेल्सीमा फर्किने कुरा असम्भव होइन”

रियल म्याड्रिडका स्टार एडन ह्याजार्ड स्वीकार्छन् कि आफुलाई चेल्सी फर्केको देख्न सक्छन।

रियल म्याड्रिड छोडे ह्याजार्डले ब्ल्यूमा फर्कने आफ्नो योजनाको खुलासा गरे।

बेल्जियमका स्टार स्ट्यामफोर्ड ब्रिजमा धेरै सफल सिजनहरु बिताए पछि चेल्सी समर्थकहरूमा उनि अत्यन्त लोकप्रिय छन्।

“हामी तिमीलाई सम्झन्छौं” एक चेल्सी फ्यानले उनलाई भने, मार्काले खबर गर्यो।

“म यहाँ आफ्नो समय समाप्त गरे पछि, म फर्कनेछु,” ह्याजार्डको जवाफ थियो।

“जब म सक्दछु [म चेल्सीको खेलहरू हेर्दछु], तर सबै खेल हेर्न सकेको छैन।”