चेल्सीबिरुद्ध गोस्लिङको येस्तो अविश्वसनीय गोल (भिडियो)

इङलिस प्रेमिएर लिगमा सनिबार राती भएको खेलमा बोउर्नेमाउथका डान गोस्लिङले चेल्सीबिरुद्ध उत्कृष्ट गोल गर्दै १-० को जित दिलाएका छन् ।

खेलको ८४ औं मिनेटमा गोस्लिङले गोल गरेका थिए ।

भिडियो हेर्नुहोस:

बोउर्नेमाउथको यो अन्तिम ६ खेलमा पहिलो जित हो भने चेल्सीले पछिल्लो ५ खेलमा १ खेल मात्र जित्न सफल भएको छ ।