चेल्सीद्वारा ल्याम्पाड बर्खास्त

इङलिस प्रेमिएर लिग क्लब चेल्सीका मुख्य प्रशिक्षक फ्र्यान्क ल्याम्पार्डलाई क्लबले बर्खास्त गरेको छ ।

सोचेको जस्तो राम्रो प्रदर्शन ल्याम्पार्डको नियुक्तमा क्लबले गर्न नसके पछि बर्खास्त गरेको हो ।

ल्याम्पार्ड चेल्सीको लेजेन्डका साथै शीर्ष गोलकर्ता पनि हुन ।

ल्याम्पार्डको स्थानमा पुर्व पीएसजीका प्रशिक्षक थोमस टुचेल ल्याउने बुझिएको छ ।