चेल्सीका स्ट्राइकर वेर्नर जो सहज अवसरहरु पनि गुमाउने गर्छन् (हेर्नुहोस भिडियो)

चेल्सीका जर्मन स्ट्राइकर टिमो वेर्नर गोल गर्नेका साथै निकै सहज गोल गर्ने मौकाहरु गुमाउने खेलाडीमा चिनिन्छन ।

उनले धेरै पटक महत्वपूर्ण गोल गर्ने मौकाहरु गुमाएको छ ।

हिजो राती मात्र भएको च्याम्पियन्स लिगको खेलमा टिमो वेर्नरले चेल्सीका लागि खाली पोस्टमा गोल गर्ने सुनौलो मौका गुमाउदै बललाई बाहिर प्रहार गरेका थिए ।

वेर्नरका मिसहरुको एक व्यंग्यात्मक भिडियो हेर्नुहोस: