चेल्सीका ट्यामी अब्राहम घाइते भए पछि आँसु झार्दै मैदान छोडे

चेल्सीको च्याम्पियन्स लिग खेलमा, स्टार ट्यामी अब्राहम चोट ग्रसित हुन पुगे र उनले मैदान छोड्न परेको थियो।

चेल्सीका स्ट्राइकर टेमी अब्राहम चोट ग्रसित भए पछि धेरै निराश देखिन्थे। भ्यालेन्सिया बिरुद्धको खेलमा डिफेन्डर इजेक्वेल गारे संग ठोकिए पछि अब्राहम लड्न पुगे र उनि घाइते भए ।

मिचि बात्सुवायले उनलाई प्रतिस्थापन गर्न बेन्चबाट आए

२२ बर्षेका स्टार त्यो धेरै दु: खी भएको देख्न सकिन्थ्यो, र उनि आँसुमा देखिन्थ्यो जब उनले पिच छोड्न लागे।