चेल्सीका कोच सर्री युभेन्टस जाने।

चेल्सीले आफ्नो कोच सर्रीलाइ चेल्सी छोडेर युभेन्टस जान अनुमति दिने भएको छ। Guardianको अनुसार सर्रीको एजेन्ट र चेल्सी बीच कुरा पछि उनको सम्झौता भएको छ र उनले चेल्सी छोड्ने छन्। युभेन्टसले भने चेल्सीलाइ £५ मिलियन क्षतिपूर्तिको रुप दिन पर्ने छ। सर्री र चेल्सी बीचको सम्झौतामा अजै १२ महिना बाकी हुँदा उनि क्लब छोड्ने भएकोले उनको नयाँ क्लबले चेल्सीलाइ क्षतिपूर्ति तिर्न परेको हो।


गएको सिजन चेल्सीमा सर्रीको आलोचना भए पनि क्लबको लागि उनले युरोपा लिग जितेका थिए र अब उनि चेल्सी छोडेर जाने भएका छन्।