चारै जना गोलकिपर कोरोना पोजिटिभ देखेपछि मिड्फिल्डरले गोलपोस्ट सम्हाल्ने

अर्जेन्टिनाको पहिलो डिभिजन क्लब रिभर प्लेटमा २० जना खेलाडीमा कोरोना पोजिटिभ देखेको छ । जसमा ४ जानै गोलकिपर पोजिटिभ देखेको हो ।

अब क्लबमा ११ जना मात्र खेलाडीहरु बाकी रहेको छ ।

क्लबले गोलकिपरमा मिड्फिल्डर इन्जो पेरेजलाई खेलाउने भएको छ ।

रिभर प्लेटले आज कोपा लिभर्टाडोरेसमा फ्लुमिनेन्सेबिरुद्ध खेल्दै छ ।