भक्तपुरको चाँगुनारायण नगरपालिका बस्ने बाबुकृष्ण रोक्काले ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्दा प्रहरीले
पक्राउ गरेका छन् ।
बा.६७ प १३३३ नम्बरको मोटरसाइकल चलाएका रोक्काले मादब सेबन गरेका थिए। कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोजेका थिए । ट्राफिक प्रहरीले रोक्काका साथि सुमन थापालाई पनि पक्राउ गरेको छ ।
बा.९५ प ६४ १२ नम्बरको स्कुटर चालक थापाले प्रहरीमाथि अशब्द बोलीमा व्यवहार गरेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । दुबैलाई कानूनी अनुसार उपचार गर्ने भनेको छ।