घाइते भनिएका मेस्सी यसरी एक्लै कडा प्रशिक्षणमा, पहिलो खेल खेल्न सक्ने (भिडियो सहित)

बार्सिलोनाका कप्तान स्टार खेलाडी लियोनेल मेस्सी बार्साको ट्रेनिङ ग्राउन्डमा एक्लै प्रशिक्षण गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

मेस्सीले स्पेनिस लिग ला लिगाको पहिलो खेल गुमाउन सक्ने प्रशिक्षक भल्भर्देले भने पनि यो भिडियो हेर्दा उनी पहिलो खेलका लागि फिट देखिन्छ ।

भिडियो हेर्नुहोस:

केही बेरमा हुने पत्रकार सम्मेलनमा प्रशिक्षक भल्भर्देले मेस्सी एथ्लेटिक क्लब बिरुद्ध पहिलो खेलमा तयार हुन्छ कि हुदैन बारे अपडेट पक्कै दिने छ ।