ग्रीजम्यान बार्सिलोनामा बिहीवार आउने, शुक्रबार क्याम्प नाउमा सार्वजनिक गरिने

स्पेनिस पत्रीका एएसका अनुसार एन्टोनियो ग्रीजम्यान बार्सिलोनाको खेलाडी औपचारिक रूपमा बुधबार हुने ।

एएसका अनुसार एन्टोनियो ग्रीजम्यानको १२० मिलियन युरो रिलिज क्लज बार्सिलोनाले सोमबार अथवा मङ्गलबार तिर्ने र बुधबार औपचारिक रूपमा सरुवा हुने जनाएको छ ।

त्यस्तै ग्रीजम्यान बार्सिलोनामा बिहिवार आइपुग्ने र शुक्रबार भने क्याम्प नाउमा सार्वजनिक गरिने बताइएका छन् ।