“ग्यारेथ बेल माथि भर पर्न सक्दिन”

रियल म्याड्रिडका प्रशिक्षक जिदानले गैरेथ बेललाई उनी माथि आफु भर पर्न नसक्ने बताएको खुलासा भएको छ।

ओकडारियोका अनुसार जिदानेले बेललाई आमनेसामने भेटमा बताए कि जिदानले अब जेम्स रोड्रिग्जलाई बेलको अगि छनौट गर्ने छन् र उनि माथि आफु भर पर्न नसक्ने पनि उनले बेल भनेको खबर छ।

बेलले लालिगा रिस्टार्ट भएदेखि रियालका लागि खेलेका छैनन – र उनी भ्यालेन्सिया र रियल सोसियादादको जितमा बेञ्चमा थिए।

र यो पनि खबर छि कि जिदानले पूर्ण रूपमा सिजनको बाँकी खेलहरुको लागि पनिको बेललाई विकल्पको रूपमा हेर्ने छैनन्।