ग्यारेथ बेल लामो समयदेखि रियल म्याड्रिड छोड्ने समाचारहरु आएको थियो। उन्को नाम बिभिन्न क्लबहरुसँग जोडेको थियो तर कुनै क्लबसँग भने सम्झौता हुनसकेन।
जिनेदिन जिदानलाई बेल अघिलो सिजननै रियल म्याड्रिडबाट बेच्न चाहेको थियो।
क्यादेना सेरका अनुसार ग्यारेथ बेल रियल म्याड्रिड छोडेर चाइनिज सुपर लिगमा आफ्नो गन्तब्य बनाउने तर्खरमा छन।
ग्यारेथ बेललाई जिदानले रियल म्याड्रिड छोड्न भने पछि चाइनामा जान चाहन्थे तर सम्झौता अघि बद्न सकेन। रिपोटको अनुसार बेल जनवरीमा म्याड्रिड छोड्ने तयारीमा छन र म्याड्रिडलाई चाइनिज क्लबहरुको प्रस्ताव स्विकार्न आग्रह गरेका छन।