गोल गरे पछि डेम्बेले र ग्रीजम्यानको त्यो सेलिब्रेसन (भिडियो सहित)

बार्सिलोना र नापोली बिच आइतबार बिहान भएको खेलमा बार्सिलोनाले फराकिलो जित हात पारेको थियो ।

सुवारेज x २, ग्रीजम्यान र डेम्बेलेको गोलमा बार्सिलोनाले ४-० ले जितेको थियो ।

खेलमा डेम्बेलेले अन्तिम गोल गरे पछि उनले आफ्नो फ्रान्सको मित्र ग्रीजम्यानसंग रमाइलो तरिकाले सेलिब्रेट गरे तर ग्रीजम्यान झन्डै घाइते भएन ।

भिडियो हेर्नुहोस: