जब गोल गरेपछि रोनाल्डोले भिएआरको मजाक उडाए (भिडियो सहित)

युभेन्ट्सका सुपरस्टार रोनाल्डोले नापोली बिरुद्ध सिजनको पहिलो गोल गरेपछि भिएआरको मजाक उडाएको छ ।

रोनाल्डोले यस सिजन सिरि ए को पहिलो खेल पार्मा बिरुद्ध गरेको गोल भिएआरले अफसाइड दिएको थियो ।

गत राती भएको खेलमा रोनाल्डोले युभेन्ट्सका लागि नापोलीबिरुद्ध तेस्रो गोल गरेपछि, भिएआरको संकेत गर्दै गोल सेलिब्रेसन गरेको थियो ।

भिडियो हेर्नुहोस: