गोल को लागि आफ्नै छोरीको जीवनको कसम खाएका केनको सामाजिक संजालहरुमा ब्यंग्य

टोटेनह्याम हट्सपरका फरवार्ड हेरी केन गोल्डेन बुटको रेसमा सलाहलाई हराउने खोज्दै छन् । बीबीसीमा छापिएको खबर अनुसार इङ्गलिस फरवार्ड केनले प्रिमियर लिगमा लगातार तेस्रोपटक उच्च गोलकर्ताको अवार्ड जित्दै यसअघि थिएरी हेनरीले बनाएको किर्तिमानको बराबरी गर्न चाहन्छन् । चोटको कारण  केहि खेल गुमाएका केन येति आतुर छन् कि आफ्नै टिमका खेलाडीले गरेका गोल उनले आफ्नो हो भनेर दाबी गरे र FA (अफ. ए) लाइ अपील पनि गरे र त्यो गोल उनले आफ्नै नाम मा गराए तेस पछि सामाजिक संजालहरुमा उनको धेरै आलोचना र ब्यंग्य हरु हुन थाले!

Wooooooow really ? 😂🤣 pic.twitter.com/G69eLfEGYl

— AS Roma English (@ASRomaEN) April 13, 2018

इटालियन क्लब रोमाले पनि उनको त्रोल बनाए!

BREAKING: Spurs appeal to Premier League for Rooney’s 2011 goal v City to be awarded to Harry Kane. pic.twitter.com/6yRN6bGDs2

— Kristian (@vonstrenginho) April 9, 2018

ट्विटरमा उनको धेरै त्रोल हरु देखा परेका छन्

— Kristian (@vonstrenginho) April 9, 2018

— Kristian (@vonstrenginho) April 9, 2018