गोलसंगै अस्सितमा पनि उतिकै प्रभावशाली मेस्सी

लियोनेल मेस्सीको लय बार्सिलोनामा जारी सिजन त्येती सर्वश्रेष्ठ रहेको छैन।

यधपी, मेस्सी क्लबका लागि निर्णायक हुन सक्छ्न भन्ने उन्ले हुएस्काबिरुद्धको खेलमा देखाए। क्याटालानहरूको लागि खेल जटिल भएको थियो, तर नम्बर १० अथात मेस्सीले फ्रेन्की डे जोंगलाई खेलको एक मात्र गोल गर्न भने अस्सित गरेका थिए। उन्ले फ्रेन्की डि जोङलाई उत्कृष्ट दङ्गले बल प्रदान गरे।

यो एउटा पास थियो जुन धेरै खेलाडीहरूले देख्न सक्दैन थिए, तर मेस्सीले गरे र फेरि प्रमाणित गरे कि उनले खेलमा कति फरक पार्छ।

“उनीहरूले गरेको गोल लियो मेस्सीको प्रतिभाबाट आएको हो,” खेल पछि हुएसका गोलरक्षक अल्वारो फर्नाडीजले भने।

उक्त पाससंगै उन्को बार्सिलोनाको लागि ३०० अस्सित पुगेको छ। उन्को त्येस तथ्यांक ७५० खेलमा पूरा गरेका हुन।