गुगल म्यापमा ‘इम्प्टि सीट’ भनेर सर्च गर्दा म्यान सिटीको स्टेडियम देखाएपछि

म्यान्चेस्टर सिटीका प्रशंसकहरू गुगलसँग खुसी नहुन सक्छन किनकि गुगलको नक्सामा ‘खाली सीट’ बह्नेरा टाइप गर्दा तपाईंलाई एटिहाड स्टेडियममा गुगल म्यापले लैजान्छ।

पेप गार्डियोलाका पक्ष इंग्लिश फुटबलको सर्वश्रेष्ठ टिम मध्ये एक हो तर प्रतिद्वन्द्वीले सिटीलाई स्टेडियममा प्रशंसकहरूको कम उपस्थितिको कारण नियमित रूपमा खिल्ली उडाउने गरिन्छ।

धेरै सिटी प्रशंसक उक्त दावी सुनेर आक्रोशित हुने गर्छन तर यस्तो देखिन्छ कि लोकप्रिय सर्च इन्जिनले पनि केहि समयको लागि सिटी संग मजाक गरिरहेको छ।

सिटीको स्टेडियममा प्रशंसकहरूको कमीलाई लिदै धेरैले मजाक बनाउने गरेका छन्, कोच पेप गार्डियोलाले आफै पनि प्रशंसकहरूको कमीलाई आलोचना गरेका थिए भने फ्यानहरुलाई आफ्नो टिमको खेल हेर्न स्टेडियममा आउन अनुरोध गरेका थिए।