गरीब घर बिहिनहरुको मदत गर्दै मेस्सी

अर्जेन्टीनामा हालै चिसो स्नैप हुदै गर्दा धेरै फुटबल खेलाडीहरु पीडितहरुको मदतमा लागेका छन् र मेस्सीले आफु सक्दो प्रयास गर्दै छन्। चिसोको असर धेरै जस्तो गरीब र घर बिहिनहरुमा परेको छ र अर्जेन्टीनामा मेस्सीको परिवारको रेस्टुरेन्टले उक्त घर बिहिनहरुलाई न्यानो भोजन दिएर मदत गरेका छन्।


“हामीले पिडितहरु खाना, तातो कफीहरु दिएर मदत गर्दै आएका छौ ”
“धेरै मान्छे आउने गरेको छ र सबै जान धेरै सम्मानजनक छन्”