खेलको क्रममा मैदानमा प्यारासुट आएपछि, रेफ्रीले दिए पहेँलो कार्ड (भिडियो)

पोल्याण्डको एउटा लिगमा खेल भइरहेकै दौरान मैदानमा एक ब्यक्ति खेलनै अबरुद्ध हुने गरि प्यारासुटबाट ल्याण हुनपुगे ।

प्यारासुटबाट मैदानमा आएका ती ब्यक्तिलाई रेफ्रीले पहेलो कार्ड देखाए ।

भिडियो हेर्नुहोस: